राजनीति Archives | Page 148 of 1942 | Khabarhub Khabarhub

मुख्यमन्त्रीमा केदार कार्कीलाई समर्थन गर्ने सांसदलाई हस्ताक्षर फिर्ता लिन कोशी कांग्रेसको अनुरोध

विराटनगर- नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिले पार्टीका प्रदेशसभा सदस्य केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने सदस्यहरुलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ । पार्टीको कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा केदार कार्कीलाई समर्थन गर्ने ८ सदस्यलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको हो । बैठकले पार्टीलाई एकताबद्ध बनाउनका लाथि कोशी संसदीय दललाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ…