राजनीति Archives | Page 1481 of 1997 | Khabarhub Khabarhub

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु

काठमाडौँ– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु भएको छ । कोटेश्वरस्थित पार्टी कार्यालयमा बैठक शुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । बैठकमा सरकार सञ्चलनका लागि सत्ता गठबन्धनको कार्यदलले बुझाएको प्रतिवेदन, आफ्नो भागमा परेका मन्त्री छनोट, आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा लगायतका विषयमा छलफल हुने माओवादी…