राजनीति Archives | Page 1490 of 1996 | Khabarhub Khabarhub

आरोप-प्रत्यारोप अन्त्य गर्दै पार्टी एकतामा जोड दिने नेपाल पक्षको निर्णय

काठमाडौँ– नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकतामा जोड दिने निर्णय गरेको छ । सोमबार काठमाडौँमा बसेको नेपाल पक्षको स्थायी कमिटी सदस्यको बैठकले आरोप-प्रत्यारोप अन्त्य गरेर पार्टी एकतामा जोड दिने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए । उनले मूल कुरा पार्टीको एकता नै भएको भन्दै आपसी मतभेदलाई हटाउँदै एकताका लागि गम्भीरतापूर्वक लाग्ने बताए ।…