राजनीति Archives | Page 1501 of 1996 | Khabarhub Khabarhub

तीन कोइरालाबीच महाधिवेशन केन्द्रित छलफल

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र सुजाता कोइराला लगायतका नेताबीच छलफल भएको छ । शनिबार महाराजगञ्जस्थित महामन्त्री शशांक कोइराला निवासमा भएको छलफलमा राष्ट्रिय राजनीतिका बारेमा कुराकानी भएको हो । त्यस्तै सरकारलाई विश्वासको मत दिलाउने र पार्टीको १४ औं महाधिवेशनका विषयमा कुराकानी भएको नेताहरुले जनाएका छन् । छलफलपछि कांग्रेस…