Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसको वाग्मती प्रदेशमा क्रियाशील सदस्यताको विवाद टुंग्याउन गठित समितिका संयोजक श्याम घिमिरेमाथि आक्रमण भएको छ । क्रियाशील सदस्यको विषयमा वाग्मती प्रदेशमा विवाद टुंग्याउन पार्टीले केन्द्रीय सदस्य घिमिरेको संयोजकत्वमा समिति गठन गरेको थियो । संयोजक घिमिरे विवाद टुंग्याउन क्रियाशील रहेकै बखत उनीमाथि आफ्नै पार्टीका नेता मोहन बस्नेतको संरक्षकत्वमा रहेका गुण्डा नाइके सगुन श्रेष्ठसहितको समूहले…