राजनीति Archives | Page 1512 of 1996 | Khabarhub Khabarhub

युवा संघको मार्चपास स्थगित

काठमाडौँ– एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले आजका लागि आह्वान गरेको सडक प्रदर्शन स्थगित भएको छ । एमाले एकता कार्यदलमा रहेका नेताहरूले वार्ता सहमतिमा पुग्न लागेका बेला सडकमा प्रदर्शन रोक्न भनेपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको हो । अपराह्न ३ बजे युवासंघको कार्यालय नयाँ बानेश्वरदेखि माइतीघरसम्म निर्वाचनको पक्षमा मार्चपास गर्ने कार्यक्रम तय भएकोमा इन्चार्ज महेश बस्नेतको…