राजनीति Archives | Page 152 of 1997 | Khabarhub Khabarhub

कांग्रेस बैठक : नयाँलाई अवसर दिन माग,पार्टी सरकारमा भएको अनुभूति नभएको गुनासो

काठमाडौं - नयाँलाई अवसर दिन र पटक–पटक अवसर पाएका तथा चुनाव हारेकालाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार नबनाउन कांग्रेसका केन्द्रीय सदस्यहरुले नेतृत्वसँग माग गरेका छन् । आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश सदस्यले अवसर नपाएका अनुभवी र विज्ञलाई उम्मेदवार बनाउन पार्टी सभापतिलाई आग्रह गरेका हुन् । कांग्रेसले पार्टीबाट सरकारमा प्रतिनिधित्व…