राजनीति Archives | Page 1525 of 1996 | Khabarhub Khabarhub

प्रधानमन्त्रीले मुलुकलाई संकटमा धकेल्न खोजेको सभापति देउवाको आरोप

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले मुलुकलाई संकटमा धकेल्न खोजेको आरोप लगाएका छन् । बिहीबार संसद भवन नयाँ बानेश्वरमा बिपक्षी गठबन्धनले सम्पादकहरुसंग गरेको छलफलमा उनले दुई पटक संसद विघटन, अध्यादेशबाट मुलुक सञ्चालन गर्न खोज्ने काम प्रधानमन्त्रीले गरेको र यसले मुलुकलाई संकटमा धकेल्न काम भएको बताएका हुन् । उनले बहुमत सांसदहरुको दावी राष्ट्रपतिबाट अस्वीकार गरेपछि…