Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोगी भूमिका खेलेकोमा माधवकुमार नेपाललाई बधाई दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै बाँस्कोटाले संविधान संशोधन गर्न लगाएरै भए पनि निर्दलीय लोकतान्त्रिक व्यवस्थाको पहिलो प्रधानमन्त्री देउवालाई बनाई छाड्ने सफलता दिलाएको भन्दै नेता नेपाललाई बधाई दिएका हुन्। साथै उनले सर्वोच्चको परमादेश बमोजिम…