राजनीति Archives | Page 1548 of 1996 | Khabarhub Khabarhub

निर्वाचनका लागि सरकारमा सहभागी हुन सबै दललाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले घोषणा गरेको निर्वाचन सम्पन्न गर्न सबै दललाई सरकारमा सहभागी हुन आह्वान गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफूले परिणामलाई नभई लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर निर्वाचन घोषणा गरेको भन्दै सबै दललाई सरकारमा सहभागी हुन आह्वान गरेका हुन् । प्रधानमन्त्री ओलीले निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने भन्दै ताजा…