राजनीति Archives | Page 1551 of 1996 | Khabarhub Khabarhub

नेपाल-खनालसहितका नेताहरू नयाँ पार्टी गठनको तयारीमा

काठमाडौँ- एमालेको साधारणा सदस्यबाट समेत निष्कासित भएका वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाललागयतका नेताहरू नयाँ पार्टी गठनको गृह कार्यमा लागेका छन् । त्यसका लागि आन्तरिक छलफल तीव्र पारेको सो समूहले आफू निकटका कानून व्यवसायीहरूसँग नयाँ पार्टी दर्तालगायतका विषयमा आन्तरिक छलफल शुरू गरेको छ । 'राजनीति गर्ने मान्छेले नयाँ प्लेटफर्म खोज्नु कुनै आश्चर्यको विषय हैन,…