राजनीति Archives | Page 1557 of 1996 | Khabarhub Khabarhub

ओलीको जालसाजी र राष्ट्रपति संस्थाको तेजोबध

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताका लागि संविधान, जनमत र राष्ट्रपति संस्थामाथि जालसाजी गरेको कुरा २४ घण्टाभित्र उनले गरेका गतिविधिबाट पुष्टि भएको छ । बिहीबार दिउँसो ‘संविधानको धारा ७६ को उपधारा (३) बमोजिमको मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको, मिति २०७८/१/२७ भन्दा स्थितिमा तात्विक अन्तर नदेखिएको र मुलुकलाई अन्योलमा राख्न उचित…