राजनीति Archives | Page 1572 of 1996 | Khabarhub Khabarhub

कमिसनको खेलमा खोप रोकिएको विषयले लज्जित बनायो : कांग्रेस नेता कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कमिसनको खेलमा कोरोना भाइरसविरुद्धको खोप आयात रोकिएको सुन्दा लज्जा लागेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता कोइरालाले कमिसन नमिलेकै कारण प्रधानमन्त्री केपी ओली निकट व्यवसायीहरु बिजय दुगड र ऋतु वैद्यले कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको बताएका हुन् । ' महामारीको कहालिलाग्दो समयमा जनतामाथि यति…