राजनीति Archives | Page 1583 of 1995 | Khabarhub Khabarhub

लुम्बिनीमा मन्त्री बनेकालाई कार्यभार सम्हाल्न नपाउँदै राजीनाको अल्टिमेटम

काठमाडौँ – लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने ४ नेतालाई जनता समाजवादी पार्टीले निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ । जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालसँग स्पष्टीकरण माग गरेका हुन् । उनले सरकारबाट राजीनामा…