राजनीति Archives | Page 1591 of 1995 | Khabarhub Khabarhub

सत्ता समीकरणबारे छलफल गर्न तीन दलको बैठक देउवा निवासमा शुरु

काठमाडौँ– नयाँ सत्ता समीकरणका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक बुढानीलकण्ठमा शुरु भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुको बैठक शुरु भएको हो । ज‍सपाका नेताहरु ढिला गरी पुगेको हुँदा ३ बजेका लागि बोलाइएको बैठक ढिला गरी मात्र शुरु भएको हो । बैठक…