राजनीति Archives | Page 1599 of 1995 | Khabarhub Khabarhub

जनआन्दोलनका उपलब्धिलाई उल्ट्याउन ‘प्रतिक्रियावादी शक्तिहरू’ सक्रिय भए : प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउन प्रतिक्रियावादी शक्तिहरू सक्रिय रहेको बताएका छन् । २० औं जेल ब्रेक दिवसको अवसरमा मंगलबार अखिल नेपाल महिला संघ क्रान्तिकारीले माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा प्रचण्डले जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउन प्रतिक्रियावादी शक्तिहरू सक्रिय रहेकाले आवश्यक…