Live on
Your Voice, Your Power
पोखरा— गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई समेट्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मनाङेलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरिएको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेका अनुसार मनाङेलाई आजै सपथ खुवाउने तयारी हुँदैछ । सरकार विरुद्ध अविश्वासको प्रस्ताव आएका बेला मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद्…