राजनीति Archives | Page 1611 of 1995 | Khabarhub Khabarhub

नेपाल पक्षले बोलाएको भेला स्थगित गर्न नेकपा संस्थापनको आग्रह

काठमाडौँ– नेकपा एमालेको असन्तुष्ट पक्षले चैत ४ र ५ गते बोलाएको भेला स्थगित गर्न संस्थापन पक्षले आग्रह गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार भएको बैठकमा भेला स्थगित गर्न आग्रह गरिएको पार्टी सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘यस्तो भेलाले पार्टी एकतालाई बल पुर्‍याउँदैन भन्ने हाम्रो धारणा हो, यही कुरा उहाँहरूसमक्ष राख्यौं,’ ज्ञवालीले भने ।…