राजनीति Archives | Page 1615 of 1995 | Khabarhub Khabarhub

दशौँ महाधिवेशन मंसिरमा गर्ने एमालेको निर्णय

काठमाडौँ– नेकपा एमालेले आगामी मंसिरमा पार्टीको दशौँ महाधिवेशन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन मंसिरमा गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार पार्टीको दशौँ महाधिवेशन आगामी मंसिर २–६ गतेसम्म गर्ने निर्णय गरेको हो ।