राजनीति Archives | Page 1616 of 1995 | Khabarhub Khabarhub

कांग्रेसको एजेण्डा दक्ष जनशक्ति उत्पादन : नेता थापा

काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले कांग्रेसले देश विकासको लागि दक्ष जनशक्ति उत्पादनको एजेण्डा अघि सार्ने बताएका छन् । देशमा हुने हरेक विकास निर्माणमा स्वदेशी जनशक्तिको अभावका कारण विदेशमा भर पर्नुपर्ने अवस्था रहेको भन्दै उनले रेल चलाउने र पानी जहाज चलाउने सम्मको जनशक्ति स्वदेशमानै उत्पादन हुनुपर्नेमा जोड दिए । आज बागलुङ बजारमा नेपाल शिक्षक…