Live on
Your Voice, Your Power
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा सचिवालयमा मंगलबार तीन महत्पूर्ण प्रस्ताव दर्ता गराएको छ । कांग्रेसले जरुरी सार्वजनिक महत्वको प्रस्ताव, ध्यानाकर्षण र संकल्प प्रस्ताव सचिवालयमा दर्ता गराएको हो । तीनवटै प्रस्तावको प्रस्तावकमा सांसद डा. डिला पन्त संग्रौला रहेकी छन् । प्रस्ताव एउटा विदेशमा नेपाली श्रमिकले रोजगारी गुमाएको सम्बन्धी, एउटा घरेलु हिंसासम्बन्धी र एउटा महिला…