Live on
Your Voice, Your Power
मकवानपुर– प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले वाग्मती प्रदेशको बुधबारको प्रदेशसभा बैठक पनि अवरुद्ध गरेको छ । माओवादीले मंगलबार पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो । आजको बैठकमा मुख्यमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्तावको प्रस्तावक अरुणकुमार नेपाल उपस्थित भएनन् । यस्तै सो प्रस्तावको समर्थक समेतको सहमति बिनै सत्तारुढ दलका सदस्य कृष्णप्रसाद भूर्तेलले अविश्वास प्रस्ताव फिर्ता लिने सम्बन्धी…