राजनीति Archives | Page 1653 of 1994 | Khabarhub Khabarhub

ओली पक्षको जनसभा : विभिन्न स्थानबाट निस्कियो जुलुस

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज शुक्रवार बृहतसभा सुरू हुनुभन्दा अगाडि विभिन्न स्थानबाट जुलुस निकालेको छ । पार्टी वाग्मती प्रदेश कमिटीले आयोजना गरेको सभा सुरू हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्वर, पुतलीसडक, भद्रकाली, रत्नपार्क, नयाँ बानेश्वर र माइतीघरबाट जुलुस निकालिएको छ । जुलुस सभास्थल नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत भएको…