राजनीति Archives | Page 1662 of 1994 | Khabarhub Khabarhub

नेकपाका दुवै पक्षलाई निर्वाचन आयोगले बोलायो

काठमाडौँ– निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई छलफलको लागि बोलाएको छ। आयोगले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी छलफल गर्न बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निर्वाचन तयारी र निर्वाचन प्रयोजनको दल दर्ताको विषयमा ओली र प्रचण्डसँग छलफल हुनेछ । छलफलका लागि शुक्रबार बिहान साढे…