राजनीति Archives | Page 1673 of 1994 | Khabarhub Khabarhub

निर्वाचनले मात्र समस्याको समाधान हुँदैन : नेता भट्टराई

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले निर्वाचनले मात्र समस्याको समाधान नहुने बताएका छन् । गोरखा सदरमुकाममा आज पत्रकार भेटघाट कार्यक्रममा उनले अघिल्लो संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार दिँदा बहुमतको सरकार पनि ५ वर्ष टिक्न नसकेकाले स्थिर सरकारका लागि अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिएको दाबी गरे । जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्षसमेत रहेका डा…