राजनीति Archives | Page 1678 of 2006 | Khabarhub Khabarhub

‘प्रचण्ड–माधव’प्रति मुख्यमन्त्री पोखरेलको ब्यंग्य : हल्लिएका दाँत फुक्लिएपछि नयाँ पलाउँछ

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड र माधव नेपालले पदीय स्वार्थकै कारण पार्टी विभाजन गरेको आरोप लगाएका छन्। उनले 'प्रचण्ड-माधव' समूहप्रति लक्षित गर्दै हल्लिएको दाँतको संज्ञा दिए । उनले भने, 'हल्लिएका दाँत फुक्लिएपछि नयाँ पलाउँछ ।' उनले व्यक्तिका लागि नभई अब राष्ट्रका निम्ती पार्टी एकता प्रक्रिया अगाडि बढ्ने पनि उनले बताए। शनिबार तानसेनमा भएको…