Live on
Your Voice, Your Power
काठमाडौँ— नेकपा (ओली) समूहका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताभन्दा ठूलो न्यायाधीश अर्को हुन नसक्ने बताएका छन् । उनले भने, ‘ताजा जनादेशमा गएर जनताको निर्णय स्वीकार गर्न चाहन्छौँ ।’ पोखरेलले राजधानीको दरबार मार्गमा भइरहेको बृहत् जनसभामा बोल्दै उक्त कुरा बताएका हुन् । उनले पाँच वर्षका लागि निर्वाचित प्रधानमन्त्री तथा महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई षड्यन्त्र गरेर…