राजनीति Archives | Page 1687 of 1994 | Khabarhub Khabarhub

दाहाल-नेपाल समूहको बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य

काठमाडौँ- नेकपा दाहाल-नेपाल समूहको बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन् । पेरिसडाँडाँमा बसेको दाहाल-नेपाल समूहको बैठकले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो । शाक्यलाई यसअघि नै दलको नेता बनाएर मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरी पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकाले आजको बैठकले त्यसलाई अनुमोदन गरेको जनाइएको…