राजनीति Archives | Page 1694 of 2006 | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटन विरुद्धका रिटको सुनुवाइ बृहत् पूर्ण इजलासमा हुनुपर्ने माग

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाइ सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासबाट हुनुपर्ने मागसहित १२ जनाले निवेदन पेश गरेका छन् । अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, नेकपा प्रचण्ड-माधव नेपाल समूहबाट रिट दायर गरेका देव गुरुङ, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायत १२ जनाले आफूहरुले दिएको रिटको सुनुवाइ बृहत् पूर्ण इजलासबाट हुनुपर्ने मागसहित निवेदन दिएका हुन् । वरिष्ठ अधिवक्ता त्रिपाठीले खबरहबसँग…