राजनीति Archives | Page 1697 of 1993 | Khabarhub Khabarhub

देशभर हुनसक्ने प्रदर्शनलाई मध्यनजर गर्दै उच्च सुरक्षा सतर्कता

काठमाडौँ – सरकारले देशभर सुरक्षा सतर्कता बढाएको छ । प्रतिनिधिसभा विघटनपछि त्यसको समर्थन र विरोधमा हुने शक्ति प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले सबै जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ । गृहमन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र जिल्ला सुरक्षा प्रमुखहरूलाई मन्त्रालयको अनुमतिबेगर जिल्ला नछाड्न निर्देशन पनि दिएको छ । प्रजिअ र चारवटै सुरक्षा निकायका…