राजनीति Archives | Page 1703 of 1993 | Khabarhub Khabarhub

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । बैठक शुक्रबार बिहान साढे १० बजे बानेश्वरस्थित संघीय संसद भवनको  ल्होत्से हलमा बस्ने जनाइएको छ । सरकारले ल्याएको अध्यादेशलगायत समसामयिक विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको सचेतक पुष्पा भुसालले बताइन्। कांग्रेसले  तत्काल संसद बैठक बोलाउन समेत माग गर्दै आएको छ…