राजनीति Archives | Page 1706 of 1993 | Khabarhub Khabarhub

सभामुखको अनुपस्थितिपछि ५ बजेलाई सारियो संवैधानिक परिषदको बैठक

काठमाडौँ- संवैधानिक परिषद्का सदस्य रहेका सभामुख अग्नि सापकोटाको अनुपस्थितिपछि परिषदको बैठक बेलुकालाई सारिएको छ । बिहान ९ बजे बालुवाटारमा डाकिएको बैठकमा  सभामुख सापकोटा अनुपस्थित भएपछि गणपुरक संख्या नपुगेर स्थगित बैठक बेलुका ५ बजेलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री अध्यक्षताको ६  सदस्यीय परिषदमा हाल उपसभामुख पद रिक्त छ । आज डाकिएको…