राजनीति Archives | Page 171 of 1905 | Khabarhub Khabarhub

जसपाद्वारा केन्द्रीय कार्यालय समिति सदस्यको कार्यविभाजन

काठमाडौँ – जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्नो केन्द्रीय कार्यालय समिति सदस्यको कार्य विभाजन गरेको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत अध्यक्ष रहेका पाँच सदस्यीय केन्द्रीय कार्यालय समितिको बैठकले सदस्यको कार्यविभाजन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार प्रशासनिक कार्य सञ्चालन तथा केन्द्रीय कार्यालय…