राजनीति Archives | Page 173 of 1905 | Khabarhub Khabarhub

शान्ति प्रक्रियाका विषयमा अमेरिकी सिनेटर भान होलेनको चासो

काठमाडौँ-नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेनले शान्ति प्रक्रियाका विषयमा चासो व्यक्त गरेका छन् । आइतबार सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै सिनेटर होलेनले नेपालको शान्ति प्रक्रिया कसरी अघि बढ्छ र निष्कर्षमा पुग्छ भन्ने विषयमा चासो व्यक्त गरेका हुन् । त्यस्तै, भेटवार्तामा दुई देशीय सम्बन्धलाई थप प्रगाढ…