राजनीति Archives | Page 1718 of 1992 | Khabarhub Khabarhub

१३ गते बैठकमा प्रधानमन्त्रीले प्रस्ताव पेश गर्ने होइन, लाञ्छनाहरूको जवाफ दिने हो

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद वारपारको तहमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध कार्यकारी भनिएका दोस्रा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकल प्रस्ताव दर्ता गरेपछि विवाद चरमोत्कर्षमा पुगेको छ । दुई पक्षको आरोप-प्रत्यारोप र तयारीले आउँदो मंसिर १३ को सचिवालय बैठक नै आखिरी बैठक त हुने होइन भन्ने शंका पनि बढेको छ…