राजनीति Archives | Page 1719 of 2006 | Khabarhub Khabarhub

प्रधानमन्त्रीले मागे नेकपाका प्रमुख सचेतक गुरुङको राजीनामा

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरूङको राजीनामा मागेका छन् । प्रधानमन्त्री ओलीले गुरुङलाई बालुवाटारमा बोलाएर राजीनामा माग गरेका हुन् । नेकपाका प्रमुख सचेतक गुरुङले भने यस विषयमा कुनै टिप्पणी नगर्ने बताए ।