Live on
Your Voice, Your Power
काठमाडौँ– मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले संसद विघटन गर्नु सरकारको असफलता भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको दम्भका कारण संसद विघटन भएको समेत बताए । उनले संसद विघटनपछि मुलुक थप संकटमा पुगेको र उपलब्धि नै गुम्ने खतरा सिर्जना भएको तर्क गरे । संविधान अनुसार सरकार…