राजनीति Archives | Page 1747 of 1992 | Khabarhub Khabarhub

भारतीय समकक्षी मोदीलाई दिए प्रधानमन्त्री ओलीले जन्मदिनको शुभकामना

काठमाडौँ– भारतीय समकक्षी नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको शुभकामना दिएका छन् । ट्वीटरमार्फत जन्मदिनको शुभकामना दिदै प्रधानमन्त्री ओलीले दुई नेपाल-भारत सम्बन्ध थप बलियो बनाउनका लागि निरन्तर काम गर्ने उल्लेख गरेका छन् । Warm greetings to Prime Minister Shri @narendramodi ji on the auspicious occasion of your birthday. I wish you good health and…