राजनीति Archives | Page 1760 of 1991 | Khabarhub Khabarhub

कोरोना नियन्त्रणमा सरकारको काम निष्प्रभावी भयो, आन्दोलनमा जुटौं : अध्यक्ष थापा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सरकारको काम प्रभावकारी नभएको भन्दै कार्यकर्तालाई आन्दोलनको तयारीमा जुट्न निर्देशन दिएका छन् । पार्टी सम्वद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले कोरोना महामारी, भ्रष्टाचार र धर्म परिवर्तन जस्ता विषयलाई लिएर सडकमा जान कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् । मुलुकमा अहिले बलियो राष्ट्रवादी…