राजनीति Archives | Page 1761 of 1991 | Khabarhub Khabarhub

सत्याग्रहीहरुसँग भएको सहमतिमा इमान्दार बन : अध्यक्ष थापा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विभिन्न माग राखी लामो समयदेखि सत्याग्रहमा रहेका “इनफ इज इनफ” अभियानका अभियान्ता ईः को स्वास्थ अवस्था बारे जानकारी लिएका छन् । काठमाडौंको बसन्तपुर पुगेर अध्यक्ष थापाले “इनफ इज इनफ” अभियानमा पार्टीको तर्फबाट ऐक्यवद्धता समेत प्रकट गरेका छन् । सत्याग्रहीहरुसँग भएको सहमतिप्रति सरकार इमान्दार हुँदै तत्काल कार्यान्वयन गर्न अध्यक्ष…