राजनीति Archives | Page 1762 of 1991 | Khabarhub Khabarhub

नेकपा केन्द्रीय कमिटी बैठक माग गर्दै १५२ नेताले बुझाए हस्ताक्षर (सूचीसहित)

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताहरुले तत्काल केन्द्रीय कमिटी बैठकको माग राख्दै पार्टी कार्यालयलमा हस्ताक्षर बुझाएका छन् । नेकपाभित्र विवाद चुलिरहेका बेला १५२ नेताहरुले केन्द्रीय कमिटी बैठकको माग राख्दै बुधबार पार्टी कार्यालय धुम्बाराहीमा हस्ताक्षेर बुझाएका हुन् । नेकपाभित्रको विवादकै कारण स्थायी कमिटी बैठक पटक-पटक स्थगित हुँदै आएका बेला उनीहरुले तत्काल केन्द्रीय कमिटी बैठकको माग…