Live on
Your Voice, Your Power
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले पार्टीमा देखिएको विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियताको विरोध गरेका छन् । नेकपाको आन्तरिक समस्यामा राष्ट्रपति भण्डारीले एक पक्षलाई साथ दिएर पदको मर्यादा उलंघन र स्थापित प्रणालीको अवज्ञा गरेको उनको ठहर छ । राष्ट्रपति भण्डारीले गृहमन्त्री सदस्य रामबहादुर थापा र नेकपा उपाध्यक्ष वामदेव गौतमलाई शीतल निवास बोलाएर…