राजनीति Archives | Page 1776 of 1991 | Khabarhub Khabarhub

नेकपा स्थायी कमिटीको बैठक सुरू

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । हिजो चौथो दिनको बैठकमा नेताहरुले पार्टी र सरकारको नेतृत्वमाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका थिए । प्रधानमन्त्री ओलीले आफ्नै पार्टीभित्र घेराबन्दीमा परेपछि आफूपक्षीय स्थायी कमिटी सदस्य र मन्त्रीलाई आज बिहान बालुवाटार बोलाएका थिए । नेपाल कम्युनिष्ट…