राजनीति Archives | Page 1782 of 1991 | Khabarhub Khabarhub

एमसीसी बारे अनावश्यक भ्रम फैलाइयो – कांग्रेस नेता कार्की

काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता राष्ट्रहीतविपरित नभएको बताएका छन् । एमसीसी सम्झौता गर्ने तत्कालिन अर्थमन्त्रीसमेत रहेका कांग्रेस सांसद कार्कीले एमसीसी कार्यान्वयन गर्नेहरु राष्ट्रघाती हुन भनेर प्रमाणसहित भन्न पनि चुनौती दिए । प्रतिनिधिसभाको विषेश समयमा बोल्दै कार्कीले भने,‘एमसीसी सम्झौता अघि बढाउने क्रममा बाबुराम भट्टराई, खिलराज रेग्मी, अहिलको प्रधानमान्त्री केपी शर्मा ओली, शेरबहादुर…