राजनीति Archives | Page 1783 of 1991 | Khabarhub Khabarhub

अनियमितता छानविन गर्न माग गर्दै कांग्रेसले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं- स्वास्थ्य सामग्री खरिद लगाएतमा भएको अनियमितताको छानविन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण नेतृत्वमा प्रधानमन्त्री निवास वालुवाटारमा पुगेर कांग्रेसको टोलीले ज्ञापनपत्र बुझाएको हो । कांग्रेसले कोरोना परीक्षणको दायार बढाउन, क्वारेन्टाइनको व्यवस्थापन राम्रो बनाउन, भारतबाट आउने नेपालीलाई उचित तरिकाले व्यवस्थापन…