राजनीति Archives | Page 1790 of 1991 | Khabarhub Khabarhub

संविधान दोस्रो संशोधन विधेयक नेपाल राजपत्रमा प्रकाशित

काठमाडौं- सरकारले नेपालको संविधान (दोस्रो संशोधन) विधयेक २०७७ नेपाल राजपत्रमा प्रकाशित गरेको छ । नेपालको संविधानअनुसार, सर्वसाधारणको जानकारीका लागि उक्त विधेयक आइतबार नै नेपालपत्रमा प्रकाशित गरिएको हो । नेपालको वास्तविक नक्सा सार्वजनिक गर्दै सरकारले उक्त नक्सा नेपालको निशासन छापमा समावेश गर्ने हेतुले संविधान संशोधन गर्न लागेको हो । सरकारले सङ्घीय संसद्मा यही जेठ ९ गते…