राजनीति Archives | Page 1792 of 1991 | Khabarhub Khabarhub

विप्लव समूहका नेता गजमेर पक्राउ

काभ्रे- नेत्रविक्रम चन्द 'विप्लव' समूहका नेता लेखराज गजमेरलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ धुलिखेलबाट उनी पक्राउ परेका हुन् । गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनःगिरफ्तार गरेको जनाइएको छ । प्रहरीले गजमेरलाई पुनःगिरफ्तार गरी काठमाडौँ लगेका हुन् । सङ्गठित अपराधअन्तर्गत विस्फोटक पदार्थ मुद्दामा केही महिनाअघि पक्राउ परेका गजमेरलाई बुधबार…