राजनीति Archives | Page 1794 of 1990 | Khabarhub Khabarhub

एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं । अमेरिकी सहयोग सम्बन्धी सम्झौता (एमसीसी) का बारेमा छलफल गर्न भन्दै नेकपा सचिवालय बैठक बस्न लागेको छ । अहिले केही बेरमा शुरु हुने सचिवालय बैठकमा नेकपा स्थायी समिति सदस्य समेत रहेका नेता भीम रावललाई समेत बैठकमा बोलाइएको छ । तीन बजेका लागि बोलाइएको बैठक बालुवाटारमा केही बेरमा शुरु हुने नेता रावलले जानकारी दिए ।…