राजनीति Archives | Page 1797 of 1990 | Khabarhub Khabarhub

सरकारले आफ्नो असफलता नीति तथा कार्यक्रमबाट प्रष्ट पार्‍यो : अध्यक्ष राणा

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले आफ्नो कमजोरी र असफलता, नीति कार्यक्रममार्फत आफैंले प्रष्ट पारेको बताएका छन् । ‘सरकार कमजोर छ, असफल छ भन्ने लगुताभाष नीति कार्यक्रममा प्रष्ट झल्कियो । लामो कार्यक्रमको भद्दा संगालो त्यसको प्रमाण बन्यो,’ राणाले शनिबार भने । महामारीका बाबजुद नीति तथा कार्यक्रमले कोरोनालाई अन्देखा गरेकोमा उनले आश्चर्य व्यक्त…