राजनीति Archives | Page 1811 of 1990 | Khabarhub Khabarhub

लकडाउनले खान र बस्नको समस्याले अफ्ट्यारो भए फोन गर्नुस् : नेकपा

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लकडाउनका कारण खानबस्नको समस्याले काठमाडौंं नछाड्न आग्रह गरेको छ । नेकपाको काठमाडौं जिल्ला कमिटीले एक अपिल जारी गर्दै श्रमिकहरुलाई यथास्थानमा बस्न आग्रह गरेको हो । खान र बस्नको समस्याले कसैले काठमाडौं छोड्नुपर्ने अवस्था नआउने नेकपा काठमाडौं जिल्ला कार्यालयको अपिलमा जनायएको छ । 'तपाई रहनु भएको वडाका जनप्रतिनिधि,…